हाई लाईटस : ३७ औं विश्व खाद्य दिवस समारोह मनाउने बारे जानकारी  |   राष्ट्रियस्तर, क्षेत्रीय, जिल्लास्तर तथा विशेष कृषि उपज मेलाहरु संचालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (कृषि व्यवसाय प्रवर्दन कार्यक्रम)  |   ३७ औं विश्व खाद्य दिवसको लागि अंग्रेजी नारा  |   सूची दर्ता गराउने सम्बन्धी सूचना (कृषि व्यवसाय प्रवर्दन तथा बजार विकास निर्देशनालय, हरिहरभवन)  |   सूची दर्ता गराउने सम्बन्धी सूचना (कृषि व्यवसाय प्रवर्दन कार्यक्रम)  |  

सुचना अधिकारी

पुष्पराज शाही
वरिष्ठ कृषि बजार विज्ञ
मो. नं. - ९८४१४०५५५८, ९८५१२०३५५८ (Official)

- pushpashahi55@yahoo.com

परिचय

निर्वाहमूखी कृषि प्रणालीलाई बजारमूखी, प्रतिस्पर्धी र व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बजार प्रणालीबाट उपभोक्तासम्म सरल र उचित मूल्यमा पू¥याउन तिन दशक देखि सांगठनिक संरचना निर्माण तथा पुनर्गठन हुदै परिवर्तनका प्रयासहरु हुने क्रममा उपयुक्त कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकासका लागि वि.सं. २०२९ साल देखि नै खाद्य तथा कृषि बजार सेवा विभागको गठन भै विभिन्न कार्यक्रमहरु संचालन हुदै आएका थिए । वि.सं. २०४९ सालमा कृषि मन्त्रालय अन्तर्गतका सवै विभाग (कृषि विभाग, पशु विकास विभाग, खाद्य तथा कृषि बजार सेवा विभागलाई एक छानाम Read More...

सुचना तथा समाचार